विराटनगरमा क्षुद्र ग्रह खोज तालिम

काठमाडाैं | मंसिर २२, २०८०

विराटनगरमा क्षुद्र ग्रह खोज तालिम

 विराटनगरमा क्षुद्र ग्रह खोज तालिम शुरु भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी ​(नासो), विराटनगर महानगरपालिका, खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा तालिम शुरु भएको हो ।

 

तालिममा विराटनगरका शिक्षक तथा विद्यार्थी सहभागी भएका छन् । पछिल्लो समय खगोल विज्ञानको अध्ययन र अनुसन्धानमा विद्यार्थीको रूचि बढ्दै गएको छ ।

 

हिजो बिहीवारदेखि शुरु भएको तालिम आज शुक्रवार सकिने छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्